Wednesday, November 25

विश्वलाई कोरोनाबाट जोगाउने भन्दै यि पुरुषले दिए मन्दिरमा मानव बलि

June 20, 2020 261

काठमाडौ, असार ६- विश्वव्यापी रुपमा फैलिएको कोरोनाकाकारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या दिनहुँ बढ्दै गएको छ । शनिबार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ६२ हजार ५ सय १९ पुगेको छ भने संक्रमितको संख्या ८७ लाख ५७ हजार ७ सय ५० पुगेको छ । भने विश्वभरमा कोरोनाबाट संक्रमण भएका ४६ लाख २५ हजार ४ सय ४९ जना उपचारपछि निको भएका छन् । त्यस्तै भारतमा एक घटना घटेको छ ।

भारतमा एक पुजारीले ब्राह्मणी देवी मन्दिरमा पुरुषको टाउको काटेर बलि दिएका छन् । उनले कोरोना कोरोनाभाइरसबाट संसारलाई मुक्त गराउन भनि उक्त पुरुषको टाउको काटिबलि दिएका हुन् ।

उनले कोरोना रोकथाम गर्र्न भनि पुरुषको टाउको काटेर बलि दिएको बयान दिएका छन् । हत्यामा संलग्न संसारी ओझाले प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि यो वीभत्स घटना बाहिर आएको भारतिय मिडियाले जनाएको छ ।

घटना बाहिर आएपछि उक्त व्यक्तिलाई पक्राउ गरियो प्रहरी समक्ष साबिती बयान दिने क्रममा उनले कोरोनाभाइरसबाट संसारलाई मुक्त गराउन कै कारण आफूलाई देवीले प्रधानको बलि दिन भनेको कारण हँसिया प्रयोग गरेर प्रधानको टाउको छिनालेको बताए ।

प्रतिकृया दिनुहोस्