Sunday, October 25

अमेरिकामा एकै दिन ३३ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

June 20, 2020 154

काठमाडौं – साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ३३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ३३ हजार ६७ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २२ लाख ९६ हजार ७१८ पुगेको छ ।

शनिबार बिहानसम्म १ लाख २१ हजार ४०२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ७१४ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ९ लाख ५६ हजार ९ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका १२ लाख १९ हजार ३०७ जनामध्ये १६ हजार ५३३ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिकृया दिनुहोस्