Thursday, October 29

कैलालीमा रहेकाे एक क्वारेन्टाइनमै भयो सामुहिक नराम्रो,सन्चो छैन दाई छोड्दिनुस भन्दा पनि छोडेनन् मलाई लुटे { भिडियो सहित }

June 15, 2020 375

कैलालीमा रहेकाे एक क्वारेन्टाइनमै भयो सामुहिक नराम्रो,सन्चो छैन दाई छोड्दिनुस भन्दा पनि छोडेनन् मलाई लुटे { भिडियो सहित }

कैलालीको एक क्वारेन्टिनमा बसेकी एक महिलाले आफू सामूहिक बला,त्कारमा परेको बताएकी छन् । लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया महिलाले शनिबार मध्यरातमा समूहिक बला,त्कार भएको भन्दै न्या,य मागेकी छन् । तर घट,ना लुकाउन खोजिएको भन्दै स्थानीयबासीले आइतबार वडा नम्बर १ को कार्यालयसमेत तोड,फोड समेत गरेका थिए ।

स्थानीयको विरो,ध पछि प्रहरीले तीन जनालाई प,क्राउ गरिसकेकाे छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्ट भने, ॅजाहेरी परेको छैन, तर हामी अनुसन्धान गर्दैछौं ।’ पीडित महिला १२ दिनअघि भारतको बैंङ्ग्लोरबाट आएकी थिइन् । उनीसँगै कोठामा बसेकाहरु परीक्षण गरेर घर गइसकेका थिए ।

कोठामा एक्लै भएपछि आफूले एक्लै ड,र लाग्ने बताएको र अर्को कोठामा जान अनुमति दिइएको बताइन् तर उनी गएको कोठाको ढोकामा चुकुल थिएन । ढोकामा बेञ्च राखेर भित्र सुत्न सल्लाह दिएपछि आफूले त्यसै गरेको उनले बताइन् । ॅसञ्चो थिएन, टाउको दुखिरहेको थियो । पछाडि झ्यालमा स्वयंसेवक आएर ढोका खोल्नुस् भन्यो’ उनले भनिन् । बाकी

भिडियोमा हेर्नुहोस् :-

 

प्रतिकृया दिनुहोस्