Wednesday, December 2

पबित्र रिस्ताको चर्चित कलाकार मानव देशमुख ( सुशान्त सिंह राजपूत,)ले आज आ,त्महत्या गरे

June 14, 2020 205

सुशान्त सिंह राजपुत एक भारतीय टिभि तथा हिन्दी चलचित्र अभिनेता हुन । उनले हिन्दी टेलिशृङ्खला “किस देश में हे मेरा दिल”बाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका थिए । त्यसै अनुरुप राजपुतले अर्को टेलीश्रृङ्खला पवित्र रिश्ता बाट निकै लोकप्रिय बन्न पुगे । टेलिभिजनको क्षेत्रमा पाएको उपलब्धिको फलस्वरूप राजपुतलाई चलचित्र अभिनेताको प्रस्ताव आयो र उनले काय पोचे नामक हिन्दी चलचित्रमा अभिनेत़ाको रुपमा अभिनय गर्ने मौका पाए ।

उनले चलचित्र शुद्ध देशी रोमान्समा वाणी कपूर र परिनिती चोपडासँग अभिनय गरे सो चलचित्रको सफलता पछि राजपुतले हिन्दी चलचित्र क्षेत्रमा चर्चा पाएका हुन् । भारतीय मिडियाले आज उनले आ,त्महत्या गरेको खबर बताएको छ,थप विवरण आउन बाकी छ ।

प्रतिकृया दिनुहोस्