Tuesday, September 29

थप २७९ जनामा कोरोना संक्रमण, संक्रमित सं‌ख्या ४३६४ पुग्यो

June 10, 2020 165

२८ जेठ, काठमाडौं । बुधबार थप २ सय ७९ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।

जसमध्ये २५७ जना पुरुष र २२ जना महिला रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना भाइरस संक्रमण निको हुनेको संख्या ६ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ९० रहेको छ ।

रौतहटमा थपिए ५३ जना कोरोना संक्रमित
२८ जेठ, राैतहट । रौतहटमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार रौतहटमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले

प्रतिकृया दिनुहोस्