Thursday, December 3

सोनीका र पारस बीचको १२ लाख के रहेछ ? हेर्नुहोस भिडियो

June 3, 2020 512

 

https://youtu.be/tnL-OMBHBOU

Read more

 

मोरङ। मोरङको सुन्दरहरैंचामा ल’कडा’उन प्रभा’वितलाई रा’हत वितरणका लागि जाने क्रममा दु’र्घट’नामा परेकी नेकपा सुन्दरहरैंचानगर कमिटि सदस्य अनिता न्यौपाने (रञ्जु) को उपचारका क्रममा मृ त्यु भएको छ । दु’र्घट’नामा घा’ईते भएपछि बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा उपचारत न्यौपानेको गएराती मृ”त्यु भएको प्रहरीले जनाएको छ ।सुन्दरहरैंचा–१० त्रिवेणी टोलकी ४० बर्षीया न्यौपानेराहत वितरणका लागि जाने क्रममा बैशाख २७ गते दु’र्घट’नामा परेकी थिईन्।

न्यौपाने सवार को.३१ प.३११७ नम्बरको स्कुटरलाई बिराटचौकमा प्रदेश नं.१–०२–००२ ह.८५२३ नम्बरको सिटी सफारीले ठ’क्कर दिदा उनी गं’भीर घा’ईते भएकी थिईन् । नोबेल अस्पतालमा उपचारका क्रममा २३ दिनपछि उनको मृ”त्यु भएको हो ।दु’र्घट’ना पश्चात सिटी सफारी र चालक बिराटचौकका ३२ बर्षीय खगेन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर जमानीमा छोडेको थियो । तर, घा’ईते न्यौपानेको मृ”त्यु भएपछि पुनः चालक पौडेललाई नि’यन्त्र’णमा लिईएको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी नायव निरीक्षक रमेश प्रधानले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्