Monday, October 26

उपत्यकाको सडक मर्मतमा भारतीय मजदुर (फोटो फिचर)

May 10, 2020 227

काठमाडौं : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण लकडाउन सुरु भएको आज ४८ औं दिन हो। लकडाउनकै समयमा उपत्यकाका विभिन्न स्थानमा सडक मर्मतको काम भइरहेको छ।

आइतबार काठमाडौं मित्रपार्क क्षेत्रको सडक मर्मत र कालोपत्र गरिएको छ। जहाँ भारत बिहारका मजदुरले काम गरिरहेका छन्। भारतमा कोरोना फैलिएपछि सीमा सिल गरिए पनि उनीहरु चार महिनादेखि काठमाडौंमै बसेको बताएका छन्। तस्बिर : उमा विष्ट

 

प्रतिकृया दिनुहोस्