Wednesday, October 28

हत्यारालाई कारबाहि नभए म सिङगो गाउनै छप्काउछु, नबराजको बुबा कोरा बाटै यस्तो भने

May 31, 2020 711

यो पनि पद्नुहोस

काठमाडौँ – बिस्वमा कोरोना भाइरसको संक्रमण बढे संगै संक्रमितको मृ-त्युदर पनि बढ्दै गैरहेको छ। तेस्रो मुलुकमा रहेका नेपाली पनि धेरै संख्यामा कोरोना संक्रमित भएको पुष्टि भैरहेको छ भने कोरोन कै कारणकेहि नेपालीले समेत ज्यान गुमाईरहेका छन्।

यसै बीच बहराइनमा कोरोना संक्रमित एक नेपालीले आ-त्मह-त्या गरेका छन्। त्यहाँस्थित नेपाली राजदूतावसका अनुसार ताप्लेजुङ घर भएका ३८ वर्षीय पुरुषले आ-त्मह-त्या गरेका हुन्।

नेपाली राजदूत पदम सुन्दासका अनुसार क्वारेन्टिनभित्र बाथरुममा झु’न्डिएर उनले आ-त्म-हत्या गरेका हुन्। उनी एक्सिलेन्सी इन्डस्ट्रियल एन्ड मेन्टिनेन्स कम्पनीमा काम गर्थे।

अहिलेसम्म बहराइनमा ३ सय ३१ नेपालीलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ, तर तीमध्ये धेरैजसो निको भइसकेको दूतावासले जनाएको छ।

बहराइनमा जम्मा भने १० हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये १५ जनाको मृ-त्यु भएको छ।

प्रतिकृया दिनुहोस्