Monday, September 28

एकाबिहानै कोरोनाले सयाैंकाे मृ’त्यु भइरहेका बेला नेपालमा फेरी भयो अर्को चमत्कार, सबै दंंग..पुरा पढ्नुहोस

May 30, 2020 1292

काठमाडाैं । केहि दिन अघि भारतीय मिडियाहरूले नेपालमाथी ठुलाे आरोप लगाए । उक्त आरोप थियो नेपालीने भारतमा कोरोना फैलाउने षड्यन्त्र गरे तर उक्त भ्रामक समाचार फ़ैलाइएको ४ घण्टा नबित्दै उल्टै नेपालमा भारतबाट आएका भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भयो । अहिले भारतमा दैनिक ४० भन्दा बढी मान्छे कोरोनाबाट मरिरहेका छन्।तर नेपालमा भने भेटिएका कोरोना संक्रमित पनि निको भएर घर फर्किने क्रम जारी छ । शनिबार मात्रै २ जना कोरोना संक्रमित नेपाली निको भएर घर फर्किएका छन् । यसलाई नेपालीहरुले चमत्कारको रुपमा लिएका छन् । कसैले पनि ज्यान गुमाउनु पर्ने अवस्था अहिलेसम्म आएको छैन र कोरोना संक्रमित नेपाली पनि निको भएर घर फर्किन थालेपछि भारत छक्क परेको छ ।

नेपालको छैटाैँ तथा जिल्लाको दोस्रो कोरोना संक्रमित बाग्लुङ नगरपालिका– ३ गैँडाकोटकी ६५ वर्षीया महिलाको चौथोपटकको स्वाब परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएपछि अस्पतालबाट शनिबार डिस्चार्ज गरिएकाे छ । चौथो टेस्टको रिपोर्ट पनि नेगेटिभ आएको स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।पहिलो र दोस्रो स्वाब परीक्षणमा पोजेटिभ देखिएको उनको शुक्रबार तेस्रोपटकको स्वाब रिपोर्ट नेगेटिभ आएको थियो । त्यसको २४ घन्टामा पुनः स्वाब निकालेर चौथोपटक परीक्षणका लागि पोखरा पठाइएको थियो । तेस्रो र चौथो दुवैपटकको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेकाे हाे ।

गत ४ चैतमा बेल्जियमबाट कतार हुँदै बाग्लुङ आएकी उनलाई १७ चैतमा कोरोना संक्रमण भएको पुष्टि भएपछि धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो । दम र उच्च रक्तचापको समस्या भए पनि उनले उच्च मनोबलका कारण कोरोनालाई सजिलै जितेकाे धौलागिरि अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बी. पोखरेलले जानकारी दिए ।अस्पतालबाट डिस्चार्ज गरिए पनि ती महिलालाई केही समय घरमै क्वारेन्टाइनमा बस्न आग्रह गरिने पनि पोखरेलले बताए । उनीसँगै बेल्जियमबाट नेपाल आएकी बाग्लुङकै पहिलो संक्रमित तथा नेपालको पाँचौँ संक्रमित १९ वर्षीया किशोरीको भने चौथो रिपोर्ट पनि पोजेटिभ आएको छ ।

यसअघि आज दिउँसाे शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा २७ दिनसम्म उपचार गराएर पूर्ण रूपमा स्वस्थ भएर प्रसिद्धि श्रेष्ठ पनि डिस्चार्ज भएकी थिइन् । नेपालमा अहिलेसम्म ३० जनामा काेराेना संक्रमण देखिएकाेमा तीन जना उपचारपछि निकाे भएर घर फर्किएका छन् ।कोरोना जितेकी युवती भन्छिन्- अनावश्यक हिँडडुल नगर्नू, परीक्षण गर्नू, सेल्फ आइसोलेसनमा बस्नू कोरोनाभाइरस संक्रमण देखिएपछि २७ दिन टेकु अस्पतालमा विताएर काठमाडौंकी १९ वर्षीय प्रसिद्धि श्रेष्ठ शनिबार डिस्चार्ज भइन्। डिस्चार्ज भएपछि उनी घर गइनन्। नेपाल टेलिभिजनमा प्रस्तुत भएकी उनले अस्पताल बसाइँका अनुभव साटिन्

प्रतिकृया दिनुहोस्