Wednesday, December 2

भारतकै किताबमा पढाइ हुन्छ कालापानी लिपुलेक नेपालकै हो भनेर

May 26, 2020 379

काठमाडौं । भनिन्छ, इतिहासको सच्चाइलाई कसैले चाहेर पनि मेटाउन सक्दैन । अहिले नेपालको कालीनदीको मुहान रहेको लिम्पियाधुरालाई आफ्नो दाबी गरिरहेको भारतले आफ्नै इतिहासमा नेपालको सीमाना पूर्वमा सिक्किमदेखि पश्चिममा सतलजसम्म फैलिएको र इष्ट इण्डिया कम्पनीले छलपूर्वक छिनेर लिएको उल्लेख गरेको छ ।

अधिकांश भारतीयले पढ्ने इतिहासको किताब हो- पंकज सरल अध्ययन माला । सो पुस्तकको आधुनिक भारत – १७०७-१८१८) पुस्तक मालामा एउटा अध्याय छ- गोर्खा युद्ध । यस अध्यायमा गोर्खा राज्यको सिमाना सिक्किमदेखि सतलजसम्म रहेको र युद्धमार्फत अंग्रेजहरुले त्यो भूभाग छिनेर लिएको उल्लेख गरिएको छ ।हेर्नुहोस –

प्रतिकृया दिनुहोस्