Wednesday, December 2

यस्तो श्रीमानलाई आजै छोडदिनुस तपाइको भबिश्य छैन

October 29, 2020 402

तेल बुहारीले होइन छोराले किनेर ल्याएका छन् । आज्ञाकारी बुहारी/ श्रीमती श्रीमान्ले जुन तेल ल्याउँछन् त्यसैमा खाना पकाउँछिन् । तैपनि गाली खान्छिन् ।

… टेलिभिजनको पर्दामा दर्शकले मूलतः पहाडी मूलका नाकमा फूली लगाएका र तिब्बती मूलका साना आँखा भएका महिलाहरूलाई नेपाली महिलाको रूपमा चिन्ने गर्दछन् ।

नेपाली टेलिभिजनमा महिलालाई कसरी प्रस्तुत गरिँदै आएको छ भन्ने सर्न्दर्भमा धेरैमध्ये यी दुई प्रतिनिधि उदाहरण हुन् । लैङ्गकि दृष्टिकोणले टेलिभिजनका प्रस्तुतिलाई हेरिँदा तिनमा देखिएका त्रुटिलाई पहिल्याउनु आवश्यक छ ।

त्यस्ता त्रुटिका कारकतत्वहरू के के हुन् र तिनलाई सच्याउन के कस्ता प्रयासहरू गरिनु पर्दछ भन्नेतर्फ यो पुस्तक काँचको पर्दाः नेपाली टेलिभिजनमा महिला केन्द्रित छ ।

विगतका अन्य अध्ययनको तुलनामा टेलिभिजनमा महिलाको छविलाई केही बेग्लै , केही सरल, र मिहिन ढङ्गले यसमा प्रस्तुत गरिएको छ ।

टेलिभिजन कार्यक्रम तथा विज्ञापनहरूमा महिलाको प्रस्तुतिलाई केन्द्रभागमा राखी लेखिएको जम्मा चार खण्डको यस पुस्तकका अन्य खण्डहरूमा नेपालमा टेलिभिजन स्थापना तथा यससम्बन्धी विगतमा भएका अध्ययनको पृष्ठभूमि, टेलिभिजनमा महिला सहभागिता र टेलिभिजनमा महिलाका सवालसम्बन्धी नीति निर्देशिकाबारे चर्चा छ ।

यो पुस्तक टेलिभिजनप्रेमी दर्शक, महिला अधिकारवादी, सञ्चारकर्मी र पत्रकारिताका विद्यार्थीका लागि उपयोगी छ ।

दीपा गौतम नेपाल टेलिभिजनमा प्रमुख निर्माताको रूपमा कार्यरत हुनुहुन्छ । उहाँको सह – अनुसन्धानमा सञ्चारकर्मी महिलाको अवस्था – २०६२) प्रकाशित छ ।

ख. प्रस्तुति
रोलमोडल नायिका

असली कामको नक्कली मूल्य
हिंसाको हाइलाइट्स

मै छोरी सुन्दरी …
उहाँले भन्नुभएको जस्तो

पितृसत्ताको विज्ञापन जालो
नराम्रो लोग्ने / ढङ्ग नभएको छोरो र अविभाज्य भान्छा प्रचार कि प्रचार खेती !

चामल बोक्नुको खुसी
शब्दको गोली

सम्बोधनलाई सम्बोधन
पुरुष भएको भए

नामको प्रयोग
मामाघरको साटो मावली

सट् साइज र एङ्गल
पहिरन

क्यामेराको अगाडि
सयथरी बाजा एउटै ताल

ग. सहभागिता
न्यूनताको सवाल

नीति निर्माण तहमा प्रतिनिधित्व
अल्पसङ्ख्यक र सीमान्तीकृत वर्ग

घ. नीति निर्देशिका
कुरै कुरामा सीमित

सर्न्दर्भ सामग्री

प्रतिकृया दिनुहोस्