Tuesday, September 29

यी हुन प्रेमिका भगाउन जादा गाउँलेको कुटाइ बाट मृत्यु हुने युबक

May 25, 2020 488

जेठ / गएराति रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कु”टाइ’बाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृ”त्यु भएको छ ।

नवराजसँग गएका छ युवा अझै बेप’त्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिनुभयो । बाह्र युवालाई चौरजहारीस्थित प्रहरीले प”क्राउ गरेको छ ।
नवराज र सोतीस्थित सुष्मा मल्लबीच लामो समयदेखि प्रेम रहेको थियो । सुष्माकै आग्रहमा नवराजले १९ युवा जाजरकोटबाट शनिबार बेलुकी सोती लिएर गएका थिए ।
सुष्माकी आमाले थाहा पाएर हल्ला गरेपछि गाउँलेहरुले युवालाई कु ट”पि ट गर्दा नवराजको मृ त्यु भएको प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो । गाउँलेहरुले लखे”ट्दा अन्य ६ युवा हराइरहेको उहाँको भनाइ छ ।

सुष्मा र नवराजबीच प्रेम रहेको थाहा पाएपछि आफन्तले सो विवाह हुन नदिन चौरजहारी प्रहरी कार्यालयमा केही समयअघि उ”जुरीसमेत दिएको श्रेष्ठले जानकारी दिनुभयो ।

उजुरी दिएपछि दुवै समूहबीच छलफलसमेत भएको थियो । जात नमिल्ने भन्दै चर्कोरूपमा यो प्रेमलाई अस्वीकार गरिएको केही तथ्यले थाहा हुन आएको प्रहरीको भनाइ छ । रासस

प्रतिकृया दिनुहोस्