Sunday, October 25

भखरै फेरि आयो दुःखद् खबर,बाटोमै छटपटी भएर ३४ वर्षीय कृष्णबहादुरको मृत्यु…

May 24, 2020 1167

जेठ ११, काठमाडौँ | भारतको गुजरात हुदै अर्घाखाँची पुगेका एक नेपालीको बाटोमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका–९ का ३४ वर्षीय कृष्णबहादुर रहेका छन् |
भूमिकास्थान नगरपालिका–९ का अध्यक्ष नारायणप्रसाद बन्जाडे अनुसार कृष्णबहादुर नेपाल आउने क्रममा भारतको लखनउमा मृत्युु भएको हो भनेर जानकारी गराएका छन् |

उक्त मृत्यु भएको देख्ने मानिसहरुको अनुसार उनले पानी पिएलगत्तै आफूलाई छटपटी भएको बताएका थिए |

उनको मृत्युको कारण भने अहिल्ये कुलना सकेको छैन | मृतकको सब अहिल्ये भारततर्फ पर्ने बढनीमा रहेको जानकारी आएको छ |

मृत्यकको मृत्यु भएको कारण खुल्न सकेको छैन त्यसैले उनको स्वाब परीक्षण गराउने तयारी भईरहेको जानकारी आएको छ | source khabar.com

प्रतिकृया दिनुहोस्