Wednesday, November 25

पोखरामा विद्यार्थीहरुले जलाए मोदीको पुत्ला

May 10, 2020 388

८ वैशाख, पोखरा । लिपुलेकमा नेपाली भूमि अतिक्रमणको विरोधमा पोखरामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन भएको छ ।

पुत्ला दहन गर्ने चार जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । Source: Onlinekhabar

प्रतिकृया दिनुहोस्