Monday, September 28

१५ दिनकाे शिशु च्यापेर रूदै निस्किए- पहिलाे काेराेना मृतक परिवार

May 23, 2020 1674

कोरोना भाइरसका कारण जेठ ३ गते मृत्यु भएकी सिन्धुपाल्चोकको महिलाको परिवारलाई आज धुलिखेल अस्पतालले शिशुसहित डिस्चार्ज गरेको छ । डिस्चाज हुदै गर्दा कांग्रेस नेता मोहन बस्नेतले अस्पतालमै पुगेर ५० हजार नगद सहित नवजात शिशुलाई माध्यामिक तहसम्म निशुल्क अध्ययन गर्ने र रोजगारीको ग्यारेन्टीको ब्यवस्था गर्ने उद्घोष गरे ।

प्रतिकृया दिनुहोस्