Friday, December 4

एउटा इमान्दार केटा चाहियो, म संगै जापान जाने अनि संगै बस्ने काम गर्ने ! सम्पर्क गर्नुहोला।

September 30, 2020 108

काठमान्डौ । म काठमान्डौमा बेचलर रनिङमा पढ्दैछु । मेरो पढाइको विषय मेनेजमेन्ट हो । त्यसकारणा जापन जानको लागी मैले लगभग सम्पुर्ण तयारी गरिसकेको छु । त्यसैले मैले यो सोचेकी म अब पढ्न जाने हो ।

मेरो लगभग उमेर पनि पुगीसकेको छ । साथमा मैले विवाह गरेर एउटा इमान्दार केटालाई लग्न सके भने उसले नि पैसा कमाउन सक्छ । अनि मलाई पनि साहरा हुनछ । भन्ने मेरो मनमा एउटा विचार आयो । उक्त विचार मैले मेरो घरमा बुबाआमालाइ पनि भने, र बुबाआमाले पनि त्यो कुरा लाई स्विकार गर्नुभयो ।

मैले लगभग २,३ महिना सम्म इमानदार मेहनेती, सहनसिल भएको २२ बर्ष नाघेको केटा पनि खोजे तर भने जस्तो पाउन सकिन र म पूर्व घरबाट फर्केर आए । र हाल म अहिले पनिकाठमान्डौको बसुन्धारा मै बसिरहेको छु ।

मलाइ छिटो भन्दा छिटो वाहिर जानु पर्ने भएको हुदा सोहि वमोजिमको मेहेनति इमानदार केटा पाएमा विवाह गरिहाल्ने सोँचमा छु । आज मैले राम्रो असल केटाको खोजिले गर्दा यो फेसबुक मार्फत सबैले जानकारी गराएको छु पक्कै पनि तपाइ सबैले पढेर मलाइ उत्तर दिनु हुन्छ । भन्ने विश्वासलागेको छ । यदि तपाइमा मैले भने जस्तो गुणहरू छ भने मात्र मलाइ मेजेस गर्नुहोला नत्र पिलिज तपाइहरूले दुख नगरीदुनु हुन अनुरोध सबैमा गर्दछु ।

मैले आज सम्म आइपुग्दा धेरै दुखहरू भोगेको हुँदा मेरो दुखलाइ बुझनेखालको केटा चाहिएको हो । मेरो हरेक पाइा पाइलामा साथ दिने म संगै सँधै वस्ने, म संगै रमाउने मेहेनति लपनझपन नभएको हुनु पर्नेछ । यसकारणा पनि मैले त्यस्सतो खालको केटा खोजेको होर कृपया आफ्नो नम्बर वा इमेल आइडि तल कमेन्ट गर्नुहोला ।

विज्ञापन ९२ संग जापान जाने केटा चाहियो ईच्छुकले सम्पर्क गर्नुहोला”म साधारणा लेखपढ भएको एउटा गाउकी केटी हुँ । मेरो घर पूर्वको दमकमा पर्दछ । हाल म काठमाणडौमा बसोबास गर्दै आएको छु । र म काठमाणडौमा पढदैछु बेचुलर रनिङमा छु । मेरो पढाइको विषय मेनेजमन्ट विषायमा पढछु त्यसकारणा जापनजानको लागी मैले लगभग सम्पुर्ण तयारी गरी सके त्यस कारण मैले यो सोचेकी म त पढन जाने हो । मेरो लगभग उमेर पनि पुगी सकेको छ ।

साथमा मैले विवाह गरेर एउटा इमान्दार केटालाई लान सके भने उसले नि पैसा कमाउन सक्छ । अनि मलाई पनि साहारा हुनछ । भन्ने मेरो मनमा एउटा विचार आयो । उत विचार मैले मेरो घरमा बा आमालाइ पनि भने, र बा आमाबाट पनि त्यो कुरा लाई स्विकार गर्नुभयो । मैले लगभग २, ३ महिना सम्म इमानदार मेहेनति सहनसिल भएको २२ बर्ष नाघेको केटा पनि खोजे तर भने जस्तो पाउन सकिन र म पूर्व घरबाट फर्केर आए ।

र हाल म अहिले पनिकाठमाणडौको बसुन्धारामा नहि बसि रहेको छु । त्यस कारणा मलाइ छिटो भन्दा छिटो वाहिर जानु परने भएको हुदा सोहिवमोजिमको मेहेनति इमानदार केटा पाएमा विवाह गरिहाल्ने छु । त्यस कारणा आज मैले राम्रोअसल केटाको खोजिले गर्दा यो फेसबुक मार्फत सबैले जानकारी गराएको छु पक्कै पनि तपाइ सबैले पढेर मलाइ उतर दिनु हुन्छ । भन्ने विश्वासलागेको छ । आजकाल यस्ता खालका फेसबुक पोष्ट, पत्रपत्रिकामा विज्ञापन भेटिन्छन् । त्यही विवरण हामीले यहाँ पेस गरेका हौँ ।

प्रतिकृया दिनुहोस्