Saturday, December 5

टिकटकमा यस्तो भिडियो अपलोड गर्नाले यी युवतीलाई ३ वर्ष जे’ल र २२ लाख ज’रिवाना भयो, सचेत बनौ !(भिडियो)

September 28, 2020 94

काठमाडौं। एक हाइप्रोफाइल बेली डान्सरले सामाजिक संजालमा अनैतिक र उत्तेजक भिडियो पोस्ट गरेको अभियोगमा ३ वर्ष जेल र साढे २२ लाख रुपैयाँ ज’रिवानाको स’जाय पाएकी छिन् ।

मिश्रकी बेली डान्सर सामा एल मेसीलाई यहाँको अदालतले शनिबार ३ वर्ष जे’ल र ३ लाख इजिप्सियन पाउण्ड जरि’वानाको सजाय सुनाएको अल जजीराले जनाएको छ । उनी गएको अप्रिलमा पक्राउ परेकी थिइन् ।

कायरोको एक अदालतले शनिबार फैसला सुनाउँदै उनीमाथि मानिसहरुसँग दु’र्व्यवहार र अनैतिकताको लागि उक्साएको आरोपमा सजाय तोकेको हो ।

उनी अप्रिलमा सामाजिक संजालमा पोस्ट गरिएका भिडियो र तस्वीरहरुको जाँचको क्रममा पक्राउ परेकी थिइन् । उनले आफ्ना भिडियोहरु लोकप्रिय भिडियो शेयरिङ प्लेटफर्म टिकटकमा शेयर गरेकी थिइन् ।

यी भिडियोमा उनले सार्वजनिक रुपमा मानिसहरुको उत्तेजना बढाउने काम गरेको आ’रोप लगाइएको थियो ।

हेर्नुहोस उनको भिडियो –

प्रतिकृया दिनुहोस्