Monday, September 21

कोरोना निको पार्ने भन्दै पास्चरले खुवाए डेटोल‚ ५९ जनाको मृत्यु

May 21, 2020 1243

एजेन्सी- दक्षिण अफ्रिकाका एक पास्टर रुफुस फालाले आफ्ना सदस्यहरुलाई डेटोल खुवाएका छन्‚ जसबाट ५९ जनाको मृत्यु भइसकेको छ भने ४ जना स्थिति गम्भीर रहेको जनाइएको छ।

स्थानीय प्रहरीले उक्त घटनाको बारेमा अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार ती चर्चका सदस्यहरुलाई डेटोलको सेवनले कोरोना भाइरससँगै अन्य रोग पनि निको पार्ने भनी विश्वास दिलाइएको थियो।

 

प्रतिकृया दिनुहोस्