Monday, October 26

देशको रक्षा गर्दागर्दै डिउटी बाट फर्किदै गर्दा बाटोमा अचानक वा’न्ता गरे लगत्तै प्रहरी असईको बाटैमा निधन

May 21, 2020 677

काठमाडौँ – सुरुम्खिमको बुरुम्खिम गाउँमा भएको झ’ग’डा मिलाएर कार्यालय फर्कँदै गरेका ताप्लेजुङ खेवाङ प्र’हरी चौकीका ईञ्चार्ज प्र’हरी सहायक निरीक्षक (असई) बालकुमार राईको बाटैमा मृ-त्यु भएको छ।

गाउँमा भएको झ’ग’डा मिलाएर फर्कँदै गर्दा तावाखोला नजिक आइपुगेपछि राईलाई अ’सहज महशुस भएको थियो।

स्थानीयको घरमा पुगेका उनले वा’न्ता गरेको र लगत्तै नि’ध’न भएको जानकारी प्राप्त भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए।

सदरमुकाम फुङ्लिङबाट जिल्ला प्र’हरी कार्यालय ताप्लेजुङमा प्र’हरी प्रमुख (डिएसपी) महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा टोली घ’ट’नास्थलतर्फ प्रस्थान गरेको प्रजिअ निरौलाले जानकारी दिएका छन्‌।

भोजपुरको लेकखर्क घर भई अहिले झापाको दमक बस्दै आएका ४२ वर्षीय राई केहि महिना अघि मात्र प्र’हरी ईञ्चार्ज भएर खेवाङ पुगेका थिए।

प्रतिकृया दिनुहोस्