Wednesday, November 25

युवतीहरुले ‘प्राइभेट अंग’ कसरी सफा गर्ने ? डा. अनुपमा शर्माको टिप्स ! –(भिडियो सहित)

September 27, 2020 105

पुरुषको तुलनामा महिलाको अं’ग अलिक संवे’दनशिल हुन्छ । त्यसैले यसको सरसफाई र उचित स्याहार भएन भने अनेकन स्वास्थ्य समस्या आउन सक्छन् ।

नुहाउनुलाई मात्र सरसफाइ भन्ने गछौँ, तर, नुहाउदाँ त बाहिरी सफाइसँगै मात्र हुन्छ । त्यसैले ट्वाइलेट गएपछि अनिर्वायरुपमा यौन अंगको सरसफाइ गर्नुपर्छ ।

धेरै जसो किशोरी, युवती र महिलालाई यो पनि थाहा हुँदैन कि यौ’नांगको सफाइ पनि गर्नुपर्छ भनेर । धेरैले यस विषयमा लाज मानेर हो या थाहा नपाएर यस बारे धेरैले चासो राख्नैनन् ।

दिसा पिसाब फेरेपछि वा दिसा गरेर धोएपछि अनिर्वायरुपमा आफ्नो यौ’न अं’ग सफा पानीले पखाल्नु पर्छ । अझ दिसा पिसाब गरे पछि वा नुहाएपछि चिसैमा क’ट्टु लगाउँदा ओशिलो पनका कारण समेत सं’क्रमण हुन्छ ।

यस्तो ला’पारवाहि गरेमा फंगल इन्फेक्सन हुन्छ, जसका कारण यो’नीमा दहीको छोकरा जस्तो सेतो वस्तु जम्मा भइरहेको हुन्छ ।

त्यसैले सधै प्रत्येक पल्ट ट्वाइलेट गएर पि’साब वा दि’सा गरेर धोएपछि सफा कपडा वा टिस्यु पेपरले पुछेर सुक्खा बनाएपछि मात्र भित्री ब’स्त्र लगाऊनुपर्छ ।

धेरै जसो स्वास्थ्यकर्मीले प्र’जनन स्वास्थ्यका बारेमा कुराकानी गर्ने गर्छाैँ तर उमेर परिवारमा समेत यस बारेमा कुरा गर्न लाज मान्छाैँ ।

त्यसैले यस विषयमा स्त्रिरोग विशेषज्ञ डा। अनुपमा शर्मासँग विशेष कुराकानीको

भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्