Friday, December 4

विहानै देखिएका यस्ता पाँच चिजले बदलिनेछ तपाईंको भाग्य रेखा…

September 26, 2020 105

काठमाडौं । भनिन्छ दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । विहानी राम्रो भयो भने हाम्रो मन पनि त्यसै चंगा हुन्छ । मन प्रफुल्ल भयो भने दिनभरी पनि त्यही रौनक मनमा रहिरहन्छ । त्यसैले विहान दिनभरलाई फाइदा पुग्ने चिजको मात्र दर्शन गर्नु पर्ने शास्त्रहरुमा उल्लेख गरिएको हुन्छ । शास्त्रमा यस्ता कुरा उल्लेख छन् जुन कुरा विहान उठ्ने वित्तिकै देखियो भने शुभ र अशुभ हुन्छ ।

१ श्रृंगार गरेकी स्त्री : विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ । घरमा उठ्दा रातो बस्त्र लगाएकी स्त्री देख्नु पनि शुभ हुने संकेत हो । तपाइँलाई लाभ मिल्न सक्छ ।

२ धर्मग्रन्थ : विहान उठ्ने वित्तिकै धर्मग्रन्थ देखियो भने राम्रो हुन्छ । कुनै धर्मग्रन्थ अध्यन गरिरहेको वा बाचन गरिरहेको ब्यक्तिलाई उठ्ने वित्तिकै देखियो भने पनि दिन शुभ हुन्छ ।

३ गाई : विहान उठ्ने वित्तिकै गाई देखियो भने दिन शुभ हुन्छ । गाइको आवाज कानमा परेर विउँझिनु झनै राम्रो मानिन्छ । विहानमा कालो रंगको गाई देखिनु त झनै राम्रो हो ।

४ आगो : विहान उठ्ने वित्तिकै अग्निको दर्शन हुनुलाई शुभ मानिन्छ । विहानमा अग्निको दर्शनले दिनभरी उर्जाशिल राख्ने शास्त्रमा उल्लेख छ ।

५ कुकुर : शास्त्रमा विहानको समयमा उठ्ने वित्तिकै कुकुर देखिनु पनि शुभ हुने उल्लेख छ । कुकुरको दर्शनले पनि दिनभरी शुभफल दिन्छ ।

यो अर्को समाचार
एजेन्सी – सामाजिक सञ्जाल टिकटकको क्रेज बढ्दै गएको छ । यो एपको माध्यमबाट मानिस नाम र दाम दुबै कमाउन सक्ने भएका छन् ।

यसमा अब विश्वका ठूला कम्पनीका ब्राण्डहरु पनि सामेल हुन थालेका छन् ।
ठूला कम्पनीका ब्राण्डहरु जोडिएकाले अब टिकटक युजर्सले रमाइलोका साथै पैसा पनि कमाउन सक्ने भएका छन् । टिकटकको एप प्रयोग गर्दै इटेलले उसको विषयमा बनाएको भिडियो टिकटकमा अपलोड भएपछि बनाउने वालालाई कम्पनीले रकम पनि उपलब्ध गराएको थियो ।

यसरी पैसामा पनि कमाउन टिकटक युजर्सको प्लेटफर्मको संख्या धेरै हुन जरुरी हुन्छ । यदि धेरै युजर्स भएको टिकटक युजर्सलाई कम्पनीले सम्पर्क गर्छ र आफ्नो ब्राण्डको प्रचार गर्ने गर्छ र युजर्सलाई आम्दानी पनि हुन्छ । टिकटकका युजर्स भारतमा मात्रै १।५ अर्ब रहेको एक अध्ययनले देखाएको छ ।

भारतमा विश्वमा टिकटक एप डाउनलोड मध्ये भारतमा मात्रै ४५ प्रतिशत रहेका छन् । त्यस्तै चीनमा ४।५५ करोडले डाउनलोड गरेका छन् । जुन विश्वमा एस डाउनलोडगर्ने मध्ये ७।४ प्रतिशत हो । ३।७६ प्रतिशत अमेरिकामा टिकटकको एप डाउनलोड हुने गरेको छ ।

विश्वमा नै गैर ग्याम एस डाउनलोड गर्ने मध्ये टिकटक पर्ने गरेको छ । विश्वमा सबैभन्दा धेरै एस डाउनलोड हुनेमा वाट्सएप रहेको छ जुन ७०।७४ करोड डाउनलोड भएको छ । त्यसपछि फेसबुक म्यासेन्जर ६३।६२ प्रतिशत, टिकटक ६१।४ करोड,३७।६२ प्रतिशत फेसबुक एस डाउनलोड हुने गरेको छ ।

प्रतिकृया दिनुहोस्