Tuesday, September 29

BREAKING NEWS;लकडाउनको बेला नेपालमा भुकम्पको ठुलो धक्का सर्वसाधारण जनता सडकमा भागभाग पुरा समाचार पद्नुहोस

May 21, 2020 1716

काठमाडौँ – बिहिबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ८ बजेर १५ मिनेट जाँदा काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको हो।

काठमाडौँ – बिहिबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ८ बजेर १५ मिनेट जाँदा काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको हो।

अर्को समाचार
थप १७ जनामा कोरोना भेटियोे, संक्रमतिको संख्या ४४४ पुग्यो

काठमाडौं – नेपालमा थप १७ जना कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट १७ जनामा कोरोना भैरास संक्रमणको पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ संक्रमित झापा, धनकुटा र सुनसरी जिल्लामा रहेका छन्।

झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा कोरोना संक्रमित फेला परेका हुन् । उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका पुरुषहरु रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्