Saturday, December 5

यी हुन चाँडै धनि बन्ने र भाग्य बदलिने संकेतहरु

September 25, 2020 136

शास्त्रका अनुसार यस्ता सकेंतहरु छन् जसले तपाइको जीवनमा लक्ष्मीको प्रवेश र भाग्या चम्कीदै छ भन्ने संकेत गर्दछ। केहि यस्ता संकेत छन् जसले तपाईलाई भाग्य चम्कीन लागेको संकेत गर्दछ।

जानिराखौँ यस्ता संकेतहरु के-के हुन् :

१. जब तपाई सपनामा पानी, हरियाली र लक्ष्मीको वाहान उल्लु देख्नुहुन्छ सम्झिनुस तपाइको भाग्या बदलिदै छ।

२. तपाईको घर अफिसमा अकास्मत उल्लु आउँछ भने तपाईलाई चाडै धन् प्राप्ती हुदैछ।

३. यदी तपाइको सपनामा सेतो सर्प, पहेलो सुनजस्तो सर्प देखिनु हुन्छ भने तपाइचाडै धनि वन्ने योग छ।

४. शुक्रवारको दिन लक्ष्मीको पूजा गरीन्छ यदि यस दिन् कुनै केटिले सिक्का दिइन् भने चाडै तपाईलाई धन् प्राप्त हुदैछ।

५. हामी प्राय सर्पदेखी डराउँछौ तर धन सर्पकावीच अत्यन्त नजीकको सम्वन्ध हुन्छ । यदि तपाइको घर वरीपरी सेतो सर्प देखीयो त्यहाँ केही विशेष खजाना हुनसक्ने सम्भावना हुन्छ । शास्त्रका अनुसार यस्ता सकेंतहरु छन् जसले तपाइको जीवनमा लक्ष्मीको प्रवेश र भाग्या चम्कीदै छ भन्ने संकेत गर्दछ। केहि यस्ता संकेत छन् जसले तपाईलाई भाग्य चम्कीन लागेको संकेत गर्दछ।

जानिराखौँ यस्ता संकेतहरु के-के हुन् :

१. जब तपाई सपनामा पानी, हरियाली र लक्ष्मीको वाहान उल्लु देख्नुहुन्छ सम्झिनुस तपाइको भाग्या बदलिदै छ।

२. तपाईको घर अफिसमा अकास्मत उल्लु आउँछ भने तपाईलाई चाडै धन् प्राप्ती हुदैछ।

३. यदी तपाइको सपनामा सेतो सर्प, पहेलो सुनजस्तो सर्प देखिनु हुन्छ भने तपाइचाडै धनि वन्ने योग छ।

४. शुक्रवारको दिन लक्ष्मीको पूजा गरीन्छ यदि यस दिन् कुनै केटिले सिक्का दिइन् भने चाडै तपाईलाई धन् प्राप्त हुदैछ।

५. हामी प्राय सर्पदेखी डराउँछौ तर धन सर्पकावीच अत्यन्त नजीकको सम्वन्ध हुन्छ । यदि तपाइको घर वरीपरी सेतो सर्प देखीयो त्यहाँ केही विशेष खजाना हुनसक्ने सम्भावना हुन्छ । एजेन्सी

प्रतिकृया दिनुहोस्