Sunday, September 27

सेनाको ब्यारेक भित्र रमेश प्रसाईको सन्देश कर्नेल देखि जवान छक्क

May 21, 2020 963

सेनाको ब्यारेक भित्र रमेश प्रसाईको सन्देश कर्नेल देखि जवान छक्क

काठमाडौँ — सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण बन्द गरेको हवाई उडान आउँदो जेठ मसान्तसम्मका लागि लम्ब्याएको छ ।
कोरोना भाइरस रोकथाम, नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको बुधबारको बैठकले हवाई उडान बन्द जारी राख्ने निर्णय गरेको हो ।

सरकारले लकडाउनको अवधि जेठ २० सम्म लम्ब्याउने निर्णय यसअघि नै गरिसकेको छ । पटक–पटक समय थप्दै उडान बन्दको अवधि पनि बढाइएको हो ।

प्रतिकृया दिनुहोस्