Thursday, October 29

फेरी कोरोनाबाट लेखक तथा नाटककार रत्‍नाकरको मृत्यु पुरा समाचार पद्नुहो

May 20, 2020 835

काठमाडौ, जेठ ७ – कोरोनाबाट भारतमा चर्चित लेखक तथा नाटककारको मृत्यु भएको छ । उनको ८१ बर्षको उमेरमा आइतबार निधन भएको हो । उनि भारतका मराठी नाटकघरका लेखक तथा निर्देशकका रुपमा चर्चित थिए ।

मुम्बाईको एक अस्पतालमा उपचार गराई रहेका उनको उपचारकै क्रममा मृत्यु भएको भारतिय मिडियाले जनाएको छ । र उनको अन्तिम संस्कार परिवारका केही सदस्यले गराएका छन् ।

read more

काठमाडौं । बुधबार थप २५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । यो संगै कोरोनबाट संक्रमित हुनेको संख्या ४ सय २७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमित हुनेमा ३ देखि ४८ वर्ष उमेर समूहका मानिसहरु रहेका छन् । ३ वर्षिया वालक सहित १८ पुरुष र ७ जना महिला रेहेका छन् ।

जस अनुसार बाँकेको नरैनापुरमा ५, खजुरामा १ गरी ६ जना पुरुष संक्रमित थपिएका छन्। यस्तै, धनकुटामा ५ जना, कपिलवस्तुमा १३ जना र नवलपरासी पश्चिम सुस्तामा १ जना गरी २५ जना थप नयाँमा कोरोनाको संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नेपालका ३८ वटा जिल्लामा कोरोनाको संक्रमण देखिएको छ । जसमध्ये प्रदेश १ मा ५९ जना, प्रदेश २ मा १ सय ३६ जना, बागमति प्रदेशमा २६, गण्डकी प्रदेशमा ४ जना, प्रदेश ५ मा १ सय ९६ जना, कर्णालीमा १ जना, र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन् ।

प्रतिकृया दिनुहोस्