Monday, September 28

लिपुलेक मिच्न पाइँदैन भन्दै विरोध गर्ने युवा टोलीलाई बानेश्वरबाट पक्राउ…

May 10, 2020 210

२८ वैशाख, काठमाडौं । लिपुलेकमा भारतले गरेको सडक विस्तारको विरोध गर्दै बानेश्वर पुगेको एक टोलीलाई प्रहरीले पक्राउ गरेको छ ।

सेभ बोर्डरको नारा लगाउँदै संसद भवन नयाँ बानेश्वरको पानी ट्याङ्की तर्फबाट सीमा मिच्न पाइँदैन भन्दै संसद भवनतर्फ अघिबढेको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रतिकृया दिनुहोस्