Tuesday, October 20

कोरोनाबाट ३ नेपालीको मृत्यु ३३१ संक्रमित

May 18, 2020 2791

काठमाडौं – नेपालका कोरोनाभाइ’रस सं’क्रम’णबाट दुई जनाको ज्या’न ग’इसकेका बेला प्रवासमा रहेका नेपाली पनि उतिकै स’मस्यामा छन् । नेपालीको श्रम गन्तव्य मुलुक साउदीको जेद्दा क्षेत्रमा ३ नेपालीको कोरोनाभाइ’रससं’क्रम’णका कारण ज्या’न गएको छ ।

साउदी सरकारका अनुसार साउदीको जेद्दा र जजानलगायतका क्षेत्रमा गरी १४८ नेपालीमा कोरोना सं’क्रम’ण देखिएको छ । साउदीको सबै क्षेत्रमा गरी ६७४ नेपालीलाई कोरोना सं’क्रम’ण भएको त्यहाँको स्वास्थ्य र विदेश मन्त्रालयले जानकारी दिएका पनि दूतावासले जनाएको छ ।

यता बहराइनमा थप ८६ नेपालीमा कोरोना सं’क्रम’ण देखिएको छ । योसँगै बहराइनमा कोरोना सं’क्रमि’त नेपालीको संख्या ३३१ पुगेको त्यहाँस्थित नेपाली दूतवासले जनाएको छ ।

यसअघि बहराइनमा २४५ जना नेपालीमा कोराना सं’क्रम’ण देखिएको थियो । सं’क्रमि’त सबैको बहराइन सरकारले नै उ’पचार गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्