सोमबार ३० चैत्र २०७७

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा २३  सयले घटेर  प्रतितोला ९२  हजार ५००  सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाला सुन तोलाको ९४ हजारमा कारोबार भएको थियो । त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ८५  हजार ५ ०० रहेको छ ।

त्यसैगरी विहिबार चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १२ सय ८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

१८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया