शनिबार ०४ बैशाख २०७८

अ’धिकांश मानिसले आफ्नो अ’नुहार सफा गर्नका लागि साबुन या फे’सवासको प्रयोग गर्ने गरेका छन । तर यी र’सायन मिस्रित फेसवास या साबुनले मुख धूनाले यसले छा’लामा नकारात्मक अ’सर पुर्याउन सक्छ । जसले त्वचालाई रुखो बनाउछ । यसको अत्यधिक उपयोग गर्नाले उमेर नै नपुगी छा’ला चाउरिने समस्या देखिन्छ ।

साबुन र फेसवासमा अत्यधिक मात्रामा रा’सायनिक तत्व हुने भएकाले यसले छा’लाको तेललाई सोस्छ र छा’लालाई रुखो बनाउछ । त्यसैले अनुहार सफा गर्ने नाममा यस्ता रसायनयुक्त सामग्रीको प्रयोग भन्दा पनि घरेलु उ’पाय अपनाउनु जरुरी छ । यी घरेलु उपायले अनुहारमा चमक त ल्याउछ नै यसका अलवा छाला संग सम्बन्धित हरेक स’मस्याको समाधान गर्ने गर्दछ । अनुहारको सफाईका लागि साबुनको ठाउँमा निम्न घ’रेलु उपाय अपनाउन सकिन्छ:

१) दुध: त्वचाको सफाईको लागि काचो दुधको प्रयोग गर्नु स्वा’स्थ्यका लागि राम्रो हुन्छ । यसको प्रयोगले मरिसकेका डेड स्किनको सफाई गर्नुका अतिरिक्त त्वचालाई पनि थप चम्किलो र आकर्षक पार्न सहयोग गर्दछ । यो एक नेचुरल क्लिजर हो ।

२) चिनी: चिनी पनि छा’लाको लागि एक एक सस्तो र भरपर्दो घरेलु उ’पाय हो । यसको प्रयोगले छालामा निखार ल्याउन सकिन्छ । चिनीलाई पिसेर दैनिक मुख धुने साबुन या फेसवासको रुपमा प्रयोग गर्नाले यसले मरिसकेका स्किन्लाई थप जीवित बनाउन मदत गर्दछ । यदि चाहनुहुन्छ भने चिनीलाई एलोभेरा संगक मिसाएर समेत प्रयोग गर्न सकिन्छ जुन छा’लाका लागि निकै नै उपयोगी रहेको छ ।

३) मेवा: मेवामा पाइने के’रेटोनाईड र भिटामिनले छा’लामा प्राकृतिक क्लिजरको रुपमा काम गर्दछ । यसले त्वचामा निखार ल्याउछ । मेवाको सानो टुक्रालाई महमा मिसाई अनुहारमा हल्का तरिकाले मसाज गर्नाले अनुहारमा चमकता आउनुका साथै चाया पोतोको स’मस्यामा समेत फाइदा पुग्ने देखिन्छ ।

४) मह: महको प्रयोग विशेषगरी छा’लासम्बन्धि स’मस्याको लागि गरिने गरिन्छ । यसले त्वचाको आकर्षकतामा कुनै पनि असर पुर्याउदैन र साथमा यसले त्वाचा सफा पनि बनाउछ । अलिकति महलाई हातमा लिई हल्कासंग मसाज गर्ने र केहि बेर सुक्न दिई हल्का मनतातो पानीले धुनाले अनुहारमा भएका कुनै पनि स’मस्याबाट छुटकारा पाउन सकिन्छ ।

५) नरिवलको तेल: अनुहारमा नरिवलको तेलको प्रयोग गर्नु पनि अति नै लाभदायक छ । यसले छालाको भित्र सम्म पुगी काम गर्ने भएकाले पनि कुनै पनि स’मस्या आउन बाट रोक्छ । यस्तै केहि थप जानकारी दिइएका छाै पढ्नुहाेला !

य’स्ता छन् घ’रमै बसी सजिलै गो’रो बन्ने उपा’य: छा’लाले शरीरको पूरै भाग ढाकेर राखेको हुन्छ । ग’र्मीयाममा सूर्यको किरण निकै तेजिलो हुने भएकाले शरीरको खुला भागमा सन बर्न हुने, दाग बस्नेलगायतका स’मस्या आउन सक्छन् । त्यसैगरी अहिले सहरको धुलो र धुवाँले गर्दा छा’लामा धेरै असर पर्नसक्छ ।

धुलोले गर्दा छा’ला चिलाउने र गहिरो घाउ बनेर दागसमेत बस्ने सम्भावना हुन्छ । छा’लाले शरीरको पूरै भाग ढाकेर राखेको हुन्छ । गर्मीयाममा सूर्यको किरण निकै तेजिलो हुने भएकाले श’रीरको खुला भागमा सन बर्न हुने, दाग बस्नेलगायतका स’मस्या आउन सक्छन् । त्यसैगरी अहिले सहरको धुलो र धुवाँले गर्दा छा’लामा धेरै असर पर्नसक्छ । धुलोले गर्दा छाला चिलाउने र गहिरो घाउ बनेर दागसमेत बस्ने सम्भावना हुन्छ ।

गर्मीयाममा शरीरमा पानीको मात्रामा कमी हुने गर्छ। यही कारणले गर्दा छा’लामा चाउरी पर्ने र छालाको चमकसमेत हराउँदै जान्छ । यस्तो अवस्थामा जति नै महँगा सौन्दर्य प्रसाधनका सामग्री प्रयोग गरे पनि फाइदा नहुन सक्छ । त्यसैगरी पार्लरमा गएर छा’लाको उपचार गराउँदा क्षणिक राम्रो देखिए पनि यसले दीर्घकालीन रूपमा कुनै फाइदा नहुने देखिन्छ ।

त्यसैले जाडो होस् या गर्मी, आफ्नो छालालाई घरमै नियमित हेरचाह गर्‍यो भने छाला स्व’स्थ र चम्किलो हुन्छ । महँगा सौन्दर्य सामग्रीले गर्न नसक्ने काम घरमै पाइने विभिन्न सामग्री र त्यसबाट बनाइएका घरेलु प्याकले गर्न सक्छ । अनुहार गोरो बनाउन विभिन्न घरेलु प्याकहरू बनाउन सकिन्छ ।

बदाम प्याक: मधेसी बदामका केही दानालाई रातभरि पानीमा भिजाउने । भोलिपल्ट बिहान बदामलाई पिसेर मसिनो बनाउने । त्यसमा थोरै दूध हालेर लेदो बनाउने । उक्त लेदोलाई अनुहारमा लगाएर १५ मिनेटजति पखाल्ने ।

यसले अनुहारको छालालाई पोषण प्राप्त भई छाला सुन्दर र चम्किलो हुन्छ । तुलसीको प्याक: तुलसीको प्याक सूर्यको हानिकारक किरणबाट छालामा पर्ने नकरात्मक प्रभाव कम गर्न लाभदायक मानिन्छ । तुलसीको पातलाई राम्रोसँग पिसेर त्यसको लेदोलाई अनुहारमा दलेको केही बेरपछि मनतातो पानीले अनुहार पखाल्नु पर्छ ।

पुदिना प्याक: पुदिनाका पातलाई टिपेर राम्रोसँग पिस्ने । त्यसपछि यस लेपमा बेसारको धुलोलाई मिसाउने । अनुहारलाई मनतातो पानीले धोएर त्यसमा पुदिनाको लेप लगाउने । करिब १५ मिनेटजति त्यत्तिकै राखेपछि चिसो पानीले अनुहार पखाल्दा ताजापन महसुस हुन्छ ।काँक्रोको प्याक: काँक्रो खाँदा स्वा’स्थ्यका लागि जति फाइदाजनक हुन्छ, यसको गुदी पनि त्यतिकै लाभदायक हुन्छ । काँक्रोको गुदी निकालेर लेदो बनाई अनुहारमा दलेर दस मिनेटजति त्यत्तिकै राखेर चिसो पानीले अनुहार पखाल्नु पर्छ । यसले पनि ताजापनको अनुभूती गराउनुका साथै छा’लामा चमक दिन्छ ।

गोलभेडा प्याक: गोलभेडाको गुदीमा एक चम्चा मह मिसाएर अनुहारमा लगाउने । करिब १० मिनेटपछि त्यसलाई सफा पानीले पखाल्ने । यो प्याक तैलीय छालाका लागि उत्कृष्ट हुन्छ । सूर्यका हानिकारक किरणको अ’सर स्वरूप छालामा देखा पर्ने सन बर्न र दागहरू हटाउन यो प्याकले सहयोग पुर्‍याउँछ । केराको प्याक: एउटा सिंगो केराको आधा भागमात्रै लिने र त्यसलाई एउटा कचौरामा हालेर राम्रोसँग मिच्ने । त्यसमा एक चम्चा मह र दुई चम्चा क्रिम हालेर राम्रोसँग फिट्ने । यस प्याकलाई अनुहारमा लगाएको १० मिनेटपछि चिसो कपडाले पुछ्ने ।

मेवाको प्याक: प्रायः सबै फलफूलका प्याक अनुहारमा लगाउँदा फाइदाजनक हुन्छ। राम्रोसँग पाकेको मेवालाई पिसेर त्यसको लेपलाई अनुहारमा लगाउने । केही बेर राखेर सुकेपछि मन तातो पानीले अनुहार पखाल्ने । अन्डा प्याक: अन्डाको सेतो भागमा आधा चम्चा कागतीको रस हालेर राम्रोसँग फिट्ने । यस लेपलाई अनुहारमा लगाएको २० मिनेटपछि सफा पानीले अनुहार पखाल्ने गर्नुपर्छ ।

जौको प्याक: जौको पीठो र दही मिसाएर बनाइएको प्याकलाई अनुहारमा लगाउने । करिब आधा घन्टापछि मनतातो पानीले अनुहार पखाल्नाले छाला सुक्खा हुने स’मस्याबाट छुट्कारा पाउन सकिन्छ । बेसन प्याक: महलाई मनतातो बनाएर बेसनको पीठोमा मिसाउने । यो मि श्रणलाई अनुहारमा लगाएर २० मिनेटजति राखेपछि चिसो पानीले पखाल्ने । यी प्याकको प्रयोगबाहेक नियमित रूपमा छालालाई सफा पानीले पखाल्ने गर्नाले पनि छाला स्वस्थ हुन्छ। बजारमा पाइने जस्तो पायो त्यस्तै फेस वास लिएर प्रयोग गर्नु त्यति राम्रो हुँदैन । अनुहारमा रहेका मृ’त छाला हटाउन सातामा एकपटकजति स्क्रब प्रयोग गरेमा छाला सुन्दर र चम्किलो हुँदै जान्छ।

 

२२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया