मंगलबार ३१ चैत्र २०७७

नायिका श्वेता खड्का पछिल्लो दुई हप्तादेखि विबा’हका कारण थप चर्चामा छिन् । कहाँ भेटिएला, कोहिनुर, कान्छी, लगायतका फिल्ममा अभिनय गरेरकी सामाजिक अभियन्ता समेत रहेकी ना’यिका श्वेताले धनगढीका प्रेमी वि’जयन्द्र सिंह रावतसँग विवाह गरिन ।यो उनको दोस्रो विवाह हो ।

केही वर्षअघि दोस्रो विबा’हका बारेमा इन्कार गर्दै आएकी श्वेताले पछिल्ला दिनह’रुमा भने अब आफू एकल बस्न गाह्रो भए’को भन्दै श्रि कृस्न उपर एउटा भावपुर्ण स्ट्याटस स’मेत हालेकि थिइन् ।

श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनले अस्विकार गर्दै आएकी थिइन् । श्वेताले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । विवाह गरेको महिनादिनमै श्रीकृष्णले यो संसा’रबाट विदा मागेर गएका थिए ।

बल्ल त श्वेता हास्न थालेकि छिन् रम्न थाले’किछिन् ,अतितलाई भुलेर बर्तमान’लाई सर्वस्व मान्न थाले’किछिन् ।हेर्नुस् श्वेता र बिजेन्द्रको यो रमाइलो भिडियो –

२६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया