सोमबार ३० चैत्र २०७७

चितवन, २१ पुष । चितवन राष्ट्रिय निकुञ्जमा घाँस काट्न गएकी एक महिलाको गैडाको आक्रमणबाट ज्यान गएको छ ।

मंगलबार (आज) दिउसो साढे २ बजेको समयमा साथीसँगै घाँस काट्न गएकी रत्ननगर नगरपालिका वडा नम्बर ७ की ४० वर्षीया माया झाँक्रीलाई गैडाले आक्रमण गरेको थियो ।

उनीसँगै गएका अन्य दुइजना भने भागेर ज्याज जोगाउन सफल भएका थिए । ४० वर्षीया झाँक्रीको शव निकुञ्जको कोर इलाकामा फेला पारिएको थियो । स्रोत: news२४. com

१२६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया