मंगलबार ३१ चैत्र २०७७

ज्योतिषशास्त्रका अनुसार हरेक मानिसको स्वभाव राशि अनुसार फरक फरक हुने गर्दछ। राशि अनुसार उनको स्वभावमा निकै फरक असर पर्ने गर्दछ।

राशि अनुसार मानिसको हरेक स्वभावका बारेमा थाहा पाउन सकिन्छ, उ कस्तो नेचरको छ भनेर। आज हामी केही यस्ता राशिका बारेमा जानकारी दिदैछौँ, जुन निकै सन्की हुने गर्दछन्। केही मानिसको वानी हुने गर्दछ शंका गर्ने, जसले साना साना कुरामा शंका गर्ने गर्दछन्।

हेर्नुहोस् ती राशिका बारेमा
मिथुन राशिः मिथुन राशिका व्यक्तिको स्वभाव निकै सन्की हुने गर्दछ। आफ्नो यस वानीका कारण उनीहरु दोस्रो व्यक्तिमा निकै शंका गर्ने गर्दछन्। यति मात्र हैन उनीहरु आफ्नो नजिकको साथीलाई पनि राम्रोसँग विश्वास गर्दैनन्।

यी राशिका लागि निकै शुभ मानिन्छ कालो रंग ? खुलाउँछ भाग्यको ढोका
कन्या राशिः कन्या राशिका व्यक्ति दोस्रो व्यक्तिलाई मात्र हैन् आफ्नै साथीमाथि पनि शंका गर्ने गर्दछन्। यस राशिका व्यक्तिलाई सधै आफ्नो साथी गुमाउने डर हुने गर्दछ। जसका कारण उनीहरु साथीमाथि अंकालु नजरले हेर्ने गर्दछन्।

मिन राशिः यस राशिका व्यक्तिले आफ्नो सम्बन्धमा कुनै आँच आउन दिदैनन्। उनीहरु आफ्नो सम्बन्ध सधै स्थाइ बनाउन चाहन्छन्, तर आफ्नो साथीप्रति धेरै शंका गर्ने भएकाले यिनीको सम्बन्ध धेरै टुट्ने सम्भावना रहन्छ।

यदी तपाई पनि यी राशि मध्ये कुनै एक राशिको व्यक्ति हुनुहुन्छ भने आफ्नो जीवन साथीलाई कहिलै शंका नगर्नुहोस्। किनकी शंकाका कारण तपाईको सम्बन्ध टुट्न सक्छ।

३१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया