शनिबार ०४ बैशाख २०७८

भुइँअमला लाई (पानी अमला) पनि भन्ने गरिन्छ । पानी अमलाको पुरै भागलाई सुकाएर पिंधेको धुलोलाई ७–८ ग्रामको दरले मिश्री पानीसँग मिलाएर एक महिनासम्म खानाले जण्डिस रोग निको हुन्छ ।

त्यसैगरी यसको ताजै बोटलाई पिधेर निस्किएको एक चौथाई रसलाई मिश्री पानीमा मिलाएर पिउँदा पनि हुन्छ । जंगलमा पाइने एक किसिमको झार जसको जमिनमुनि फलेको दाना औषधिको रुपमा खाइन्छ ।

जो मधुमेहका रोगीकालागि पनि लागि लाभप्रद हुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।

अण्डा खाएपछि भुलेर पनि नखानुहोस् यी २ चिज, नत्र पछुताउनु पर्नेछ

काठमाडौँ । हामिले धेरै खानेकुराहरु एकैसाथ मिसाएर खाने गर्छौ । किनकी कुनै चिजहरु स्कसाथ मिसाएर खाँदा स्वादिष्ट हुन्छ । तर यस्ता चिज पनि हुन्छ जुन एक आपसमा मिसाएर खानुहुदैन । मिसाएर खाएमा स्वास्थ्यमा गम्भिर समस्या देखा पर्छ।

आज हामी तपाईंलाई खाने-पिउने यस्ता केहि चीजहरूको बारेमा कुरा गर्नेछौं जुन सँगै खानु हुँदैन। जस्तो कि, तपाईंले दहीसँग संग कहिल्यै पनि खट्टा फल खानु हुँदैन।

यी चिजसँगै खादा पच्दैन जसको कारण पेट गडबड हुन्छ। यस दहीले चिसो हुन्छ, त्यसैले यसलाई तातो कुनै पनि चीजको साथ खान हुँदैन।

जस्तै धेरै मानिसहरू दहीसँग माछा खान्छन् तर त्यसो गर्नु हुँदैन किनभने माछाले तातो बनाउछ । आयुर्वेदका अनुसार कुखुरा र खजूर कहिले पनि सँगै खान हुँदैन, यो हानिकारक पनि हुन सक्छ।

अब दूधको बारेमा कुरा गरौं। जस्तो तपाईंलाई थाहा होला दूध एक जनावरको प्रोटीन हो, फ्राइड गरिएको, त्यसैले भुटेको खाना खानाले यसले प्रतिक्रिया देखाउन सक्छ ।

धेरै व्यक्तिहरू दूध चियामा नुन हालेर खाँन्छन् तर मँ तपाईंलाई भन्छु कि यो कहिले पनि गर्नु हुँदैन। दुधमा नुन मिल्नाले मिल्क प्रोटिन जम्दछ । र पोषणमा तत्वमा कमी आउँछ ।

दुधको साथमा फलफुल खानुहुँदैन । त्यसो गर्दा दुधमा रहेको क्याल्शियमले फलहरूको एन्जाइम सोस्दछ र यस कारणले शरीरले फलहरूबाठ प्राप्त हुने पोषण तत्व प्राप्त गर्न सक्दैन।

यस बाहेक दाल, हरियो तरकारी, मूला र अण्डा, मासु र पनीर जुन चीज खाए पनी दूध पिउनु हुँदैन। यसले तपाईंको पाचन शक्तिलाई कमजोर पार्न सक्छ। जहिले पनि दिमागमा राख्नुहोस् कि महलाई तातो बनाएर पनि मह खानु हुँदैन। एकै साथ मह ,नौनी घी र मह खानु हुँदैन।

धेरै मानिसहरूलाई उमालेको अण्डामा निचोड्ने लेबो खाने मन पर्छ, तर म तपाईंलाई भन्छु कि यो कहिले पनि हुँदैन। त्यसो गर्नाले स्वास्थ्यलाई ठूलो नोक्सान पुर्‍याउन सक्छ। र त्यहाँ हृदयघातको जोखिम पनि हुन सक्छ।

३७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया